बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • संविधान सभा सदस्य बसुन्धरा रोकाया लेखाआयोग सदस्यमा निर्विरोध निर्वाचित

संविधान सभा सदस्य बसुन्धरा रोकाया लेखाआयोग सदस्यमा निर्विरोध निर्वाचित

  • मङ्लबार, मंसिर १४, २०७८
संविधान सभा सदस्य बसुन्धरा रोकाया लेखाआयोग सदस्यमा निर्विरोध निर्वाचित

बाजुरा — बाजुरा नेकपा (एमाले)को १० औँ महाधिवेशनमा लेखा आयाेगकाे केन्द्रिय सदस्य बसुन्धरा रोकाया निर्विरोध निर्वाचित भएकी छन । चितवनकाे साैराह भएको १० औँ माहाधिवेशनमा संविधान सभा सदस्य बसुन्धरा रोकायाले केन्द्रिय लेखाआयोगमा उम्मेद्धारी दिएकि थिएन । उनको उम्मेद्धारीका आधारमा सहमति हुँदा राेकाया निर्विरोध निर्वाचित भएकी हुन । अन्य बाजुरा बाट ४ जना केन्द्रीय सदस्यकाे भने मतदान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार