मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा बाट नेकपा एमालेमा ४ जना केन्द्रीय सदस्यीय विजयी

बाजुरा बाट नेकपा एमालेमा ४ जना केन्द्रीय सदस्यीय विजयी

  • मङ्लबार, मंसिर १४, २०७८
बाजुरा बाट नेकपा एमालेमा ४ जना केन्द्रीय सदस्यीय विजयी

बाजुरा — बाजुरा बाट नेकपा एमालेमा ४ जना केन्द्रिय सदस्यीय निर्वाचित भएका छन ।
चितवनको सौराह भएको १० औँ माहाधिवेशनमा संविधान सभा सदस्य तथा शुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा, संघिय सांसद लाल बहादुर थापा, प्रदेश सांसद तथा पुर्व मन्त्री प्रकाश शाह र दयाल बहादुर शाहि को उम्मेद्धारी रहेको थियो । चारै जना केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
लालबहादुर थापा पिछडिएको क्षेत्र बाट केन्द्रीय सदस्य भएका हुन्, भने अरू तीन जना खुला केन्द्रीय सदस्य विजय भएका हुन ।

चर्चामा

सम्बन्धित समाचार