बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको भुगाेल बाट प्रदेश सदस्यमा यी बिच प्रतिस्पर्धा हुदै

बाजुराको भुगाेल बाट प्रदेश सदस्यमा यी बिच प्रतिस्पर्धा हुदै

  • शनिबार, मंसिर १८, २०७८
बाजुराको भुगाेल बाट प्रदेश सदस्यमा यी बिच प्रतिस्पर्धा हुदै

बाजुरा — नेपाली काँग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशनमा बाजुरा भुगाेल दुई सदस्यमा देउवा र पाैडेल सिटौला पक्षले आ आफ्नो उम्मेदवारी अगाडि सारेको छ। बाजुरा बाट भुगाेल सदस्यका लागि एक पुरूष एक महिला रहेका छन् ।
पुरूष सदस्यमा देउवा पक्ष बाट धनराज पण्डित छन्, भने पाैडेल पक्ष बाट परे नाथ याेगि रहेका छन् । त्यसै महिला सदस्यका लागि देउवा पक्ष बाट राधिका सिंह र पाैडेल पक्ष बाट सुभ्रदा पाण्डे चुनावी मैदानमा सारेका छन् ।
धनराज पण्डित, राधिका सिंह र सुभ्रदा पाण्डे बाजुरा बाट महाधिवेशन प्रतिनिधि बिजय भएका हुन् ।
पदम बहादुर शाहीले भने देउवा पक्ष बाट खुला सदस्यमा उम्मेदवारी दिएको छन् । पदाधिकारीमा पाैडेल पक्षबाट उपसभापतिमा मान बहादुर रावल लडने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार