बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष र उपाअध्यक्ष लगायत नेकपा (एस) मा सनाखत गर्दै
बाजुरा — बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरनजिबी शाही र उपाअध्यध्यक्ष मिमा बुढा लगायत जिल्लाको केही जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा सनाखत गर्न सदुरमुकाम पुगेका छन । गाउँपालिका अध्यक्ष शाही, मिमा बुढा संगै सोही गाउँपािलिकाका एक जना वडा अध्यक्ष समेत सनाखत गर्ने श्रोतले जनाएको छ । त्यसै गरी बुढिगंगा नगरपालिका वडा न ९ […]