सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • काेराेना संक्रमण बाट बाजुराका एक जनाकाे मलेशियामा मृत्यु

काेराेना संक्रमण बाट बाजुराका एक जनाकाे मलेशियामा मृत्यु

  • शनिबार, भदौ १९, २०७८
काेराेना संक्रमण बाट बाजुराका एक जनाकाे मलेशियामा मृत्यु

बाजुरा — काेराेना संक्रमणबाट बाजुराका एक जनाकाे मलेशियामा मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाजुराकाे त्रिबेणी नगरपालिका वडा न ५ का टेक बहादुर धामी रहेका छन । ५ बर्ष अगाडी मलेशिया गएका धामी सुक्रबार बिहान काेराेना संक्रमणबाट मृत्यु भएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार