बुढिगंगाको निर्बाचन केन्द्रित सर्बदलिय बैठक सम्पन्न
बाजुरा — बुढिगंगा नगरपालिकामा स्थगित भएको निर्बाचन २३ गते हुने भए संगै भयरहित गराउन सर्बदलिय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, मर्यादित र भयरहित बनाउने राजनितीक दलले प्रतिबद्धता जनाएका छन । बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश माधव प्रसाद घिमिरेको अध्यक्षतामा […]