शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेबिसंघद्धारा खुला बक्त्विकला बक्तित्वकला प्रतियोगिता आयोजना गरिदै

नेबिसंघद्धारा खुला बक्त्विकला बक्तित्वकला प्रतियोगिता आयोजना गरिदै

  • आइतवार, जेष्ठ १४, २०८०
नेबिसंघद्धारा खुला बक्त्विकला बक्तित्वकला प्रतियोगिता आयोजना गरिदै

बाजुरा– नेपाली काँग्रेसको बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ बाजुराले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते जिल्ला स्तरीय खुला बक्त्विकला आयोजना गर्ने भएको छ । नेपाल बिधार्थी संघ बाजुराले भोली जेठ १५ गते गणतन्त्र दिबशको अवसरमा भष्ट्राचार न्युनिकरणमा युवाको भुमिका बिषायक बक्तीत्वकलाको आयोजना गर्ने भएको हो ।
कार्यक्रमको सम्पूणर् तयारी भएको नेबिसंघ बाजुराले जनाएको छ । बर्तमान समयमा ब्याप्त भ्रष्टाचार अनियमितता का घटनाहरु बढिरहेकोले उक्त घटनालाई न्युनिकरण गर्ने कार्यक्रमले सहयोग गर्नुका साथै युवा बिधार्थीहरुको क्षमता बिस्तार समेत हुने भएकोले कार्यक्रम गर्ने लागिएको नेबिसंघ बाजुराका अध्यक्ष जनक थापाले बताए ।
कार्यक्रममा प्रथमलाइ नगद प्रमाणपत्र सहित ३ हजार ५ सय दितियलाइ नगद २ हजार ५ सय र तृतीयलाई १ हजार ५ सय पुरस्कारको ब्याबस्था गरिएको जनाइएको छ ।
उक्त कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका बाजुराका सभापति रामसिह रावलले गर्ने कार्यक्रम रहेको नेपाल बिधार्थी संघका बरिस्ठ उपाध्यक्ष तपेस रावलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार