शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका कुन पालिकाको बजेट कती ? सबैभन्दा बुढीगंगा नगरपालिकामा !

बाजुराका कुन पालिकाको बजेट कती ? सबैभन्दा बुढीगंगा नगरपालिकामा !

  • मङ्लबार, जेष्ठ १६, २०८०
बाजुराका कुन पालिकाको बजेट कती ? सबैभन्दा बुढीगंगा नगरपालिकामा !

बाजुरा–संघिय सरकार बाट बाजुराका स्थानीय तहको आर्थिक बर्ष २०८०/८१ मा चालू र पुजिगत बजेट संघ सरकार बाट विनियोजन भएको छ । सबै भन्दा बढी बुढीगगा नगरपालिकामा  ३७ करोड ७ लाख रहेकाे छ ।

१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख
२) बडिमालिका नगरपालिकामा  ३० करोड २२लाख
३) बुढीगगा नगरपालिकामा  ३७करोड ७ लाख
४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख
५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख
६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख
७) जगन्नाथ गाँउपालिकामा  १९ करोड ३७ लाख
८) स्वामिकार्तिक खापर गाँउपालिकामा  २४ करोड ७३ लाख
९) हिमाली गाँउपालिकामा  २० करोड ४३ लाख

 

चर्चामा

सम्बन्धित समाचार