भोटे जनजातिका बालवालिकाको पढाई ६ महिना मात्र
बाजुरा —बाजुरा, हुम्ला लगायत जिल्लाका भोटे जनजातिका बालवालिकाको पढाई ६ महिना मात्र पढने गरेका छन् । हिउँदको जाडो छल्न भोटे जनजातीहरु सब परिवार सहित औल झर्ने भएपछि बालवालिका पढाइबाट बञ्चित हुने गरेका छन् । बाजुरा, हुम्ला जिल्लाका लेकाली क्षेत्रका भोटेहरुले हिउँदको समयमा घर छाडेर बेशि झरेका छन् । अभिभावक हिडेपछि तिनका स्कूले केटाकेटी एक्लै घर […]