शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ मा रुखबाट खसेर एक युवकको मृत्यु

बडिमालिका ७ मा रुखबाट खसेर एक युवकको मृत्यु

  • शनिबार, जेष्ठ २०, २०८०
बडिमालिका ७ मा रुखबाट खसेर एक युवकको मृत्यु

बाजुरा–  जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाईवस्तुलाई घाँस काट्न गएका बेला शनिबार विहान रुखबाट खसेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा  बडिमालिका नगरपालिका–७ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका वडा नम्बर ७ का वडा सदस्य लोकेन्द्र रोकायाले बताए ।
उनले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला शनिबार विहान ८ बजे रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको वडा सदस्य रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार