शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा भूकम्पकाे पराकम्प

बाजुरामा भूकम्पकाे पराकम्प

  • सोमवार, जेष्ठ २९, २०८०
बाजुरामा भूकम्पकाे पराकम्प

बाजुरा– बाजुरामा ७ बजे र ३९ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार