गाउँपालिकालाई खप्तड छेडेदह स्तरिय बाल संजालले ६ बुँदे माग पत्र बुझायो
चक्र बहादुर अएडी — जिल्लाको खप्तड छेडेदह गाउँपालिका स्तरिय बाल संजालको मासिक बैठक सम्पन्न भएको । बाल संजालको स्थापनाकाल देखिनै संचालन गरिदै आएको मासिक बैठकमा शुक्रबार बसेको बैठकले गाउँपालिकालाई ६ बुदे माग बुझाएको छ । शुक्रबार बसेको बैठकमा बालविबाह न्युनिकरण गर्नको लागि तथ्याङक संकलन गरिएको बाल संजालले जनाएको छ । खप्तड छेडेदह गाउँपालिकामा २०७५ असार […]