गौमुलका दुर्गम गाउँ अन्द्राडी र अम्लीसमा बल्यो बिजुली
बाजुरा– गौमुल गाउँपालिकाका दुर्गम गाउँ अन्द्राडी, अम्लीसमा विजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन ब्रिटीस गार्खाज् नेपालले गौमुल गाउँपालिकाका दुई वटा वडामा विजुली बत्ती सेवा प्रदान गरेको हो । कादुरी संस्थाको आर्थिक सहयोग गौमुल गाउँपालिकाको सहजीकरणमा अन्द्राडी लघु जलविद्युत आयोजनाबाट १ सय किलोवाट क्षमताको विद्युत उत्पादन गरी वडा […]