शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ग्लोबल आइएमई बैकं बाजुराद्धारा निशुल्क स्वास्थ्य शिबिर संचालन

ग्लोबल आइएमई बैकं बाजुराद्धारा निशुल्क स्वास्थ्य शिबिर संचालन

  • बिहिबार, पुस ५, २०८०
ग्लोबल आइएमई बैकं बाजुराद्धारा निशुल्क स्वास्थ्य शिबिर संचालन

बाजुरा– ग्लोबल आइएमई बैकं बाजुराद्धारा शाखाले आयोजना गरेको १ दिने निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ । जिल्लाको गौमुल गाउँपालिका वडा नम्मर २ स्थित दहकोट स्वास्थ्य चौकीमा शिबिरको आयोजना गरिएको हो ।
ग्लोबल आइएमई बैकं बाजुराको आयोजना तथा हेल्थ परिवार नियोजन सघको प्राबिधीक सहयोगमा सो शिबिरको आयोजना गरिएको ग्लोबल आइएमई बैकं बाजुराका प्रबन्धक भेशराज देवकोटाले बताए ।
शिबिरमा नरपलान्ट, पाठेघर सम्बन्धी र अन्य बिषशेज्ञ सहितको उपचार सेवा प्रदान गरिएको प्रबन्धक देवकोटाले बताए । जसमा १ सय ७३ जनालाइ सेवा प्रदान गरिको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार