मानव संसाेधन केन्द्र बाजुराद्धारा ६२ परीवारलाइ राहत बितरण
बाजुरा — मानव संसाेधन केन्द्र एचअारसी बाजुराले जिल्लाका दुइ अाेटा स्थानिय तहका ६२ जना सुत्केरी महिला, हलिया परिवार र बिपन्न परिवारलाइ राहत बितरण गरेकाे छ । काेराेना भाइरसका कारण ज्याला मजदुरी गर्ने बिपन्न हलिया परिवार र पाेषणकाे कमी भएका सुत्केरी अामाहरूलाइ लक्षित गरी राहत बितरण गरिएकाे हाे । एचारसी बाजुरा नामक गैर सरकारी सस्थाले स्वामिकार्तिक […]