बुढीनन्दा नगरपालिकाले ४४ करोड ८३ लाख वढिको वजेट बिनियाेजन
बाजुरा — बाजुराको बुढीनन्दा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८ ८९ का लागि ४४ करोड ८३ लाख वढिको वजेट ल्याएको छ । नगरपालिकाको पाचाैँ नगरसभामा नगर उपप्रमुख श्रृष्टि रेग्मीले सभामा आगामी आर्थिक वर्षका लागि ४४ करोड ८३ लाख ४३ हजार वजेट सार्वजनिक गर्नुभएको हो । वजेट प्रस्तुत गर्दै उपप्रमुख रेग्मीले नगरपालिकाका सम्भावना, कमजोर पक्ष, विभिन्न अवसर […]