सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राजनीति
  • बुढीनन्दा नगरबासीद्धारा प्रदेश प्रमुखलाई बाजा गाजा सहित स्वागत

बुढीनन्दा नगरबासीद्धारा प्रदेश प्रमुखलाई बाजा गाजा सहित स्वागत

  • बिहिबार, फाल्गुन १९, २०७८
बुढीनन्दा नगरबासीद्धारा प्रदेश प्रमुखलाई बाजा गाजा सहित स्वागत

बाजुरा– शुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको गृह जिल्ला बाजुराकाे काेल्टी क्षेत्रमा बुढिनन्दा नगरबासीले भब्य स्वागत गरेका छन । जिल्लाकाे दक्षिणी क्षेत्रकाे भ्रमण पश्चात काेल्टीकामा   भम्रणको क्रममा बुढिनन्दा नगरबासीले भब्य स्वागत गरेका हुन । जिल्लाका ९ वटै स्थानिय तहहरुको भ्रमणकाे  क्रममा विहिबार कोल्टी स्थित बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा   स्वागत तथा अभिन्नदन कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे  ।

No description available.
स्वागत तथा अभिनन्दन कार्यक्रम बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम गीरीको अध्यक्षतामा सम्पन्न भएको नगरपालिकाले जनाएकाे छ । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति नारायण पाध्याय, नेकपा एमाले जिल्ला कमिटी उप सचिव जनक बोहरा बिशिष्ट अतिथी रहेका थिय ।

No description available.
कार्यक्रमको संचालन बुढीनन्दा नगरपालिकाका कर्मचरी धर्मराज पाध्यायले गरेका थिए । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम गीरीले प्रदेश प्रमुखलाई मायाको चिनो र सम्मान पत्र दिएर सम्मान गरेकाे नगरपालिकाले जनाएकाे छ ।  कार्यक्रममा बुढीनन्दा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राम बहादुर बोहराले स्वागत मन्तब्य मार्फत स्वागत गरेका थिए भने नगरपालिकाले बाजागाजाका साथ भब्य स्वागत गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार