बाजुराका खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त
बाजुरा–बाजुराकाे बुढिगंगा ४ घर भएका खम्मबहादुर खाती सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । बिहीबार राष्ट्रपति भण्डारीले खातीलाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए। उनलाई आजै प्रधानमन्त्री […]