शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरामा भालुको आक्रमण बाट गम्भिर घाइते

बाजुरामा भालुको आक्रमण बाट गम्भिर घाइते

  • मङ्लबार, भदौ २८, २०७९
बाजुरामा भालुको आक्रमण बाट गम्भिर घाइते

बाजुरा–भालुको आक्रमण बाट बुढिगंगा नगरपालिकामा एकजना गम्भिर घाइते भएका छन् । बुढिगंगा नगरपालिका ९ बस्ने ५९ बर्षिय पुरन सेराला गम्भिर घाइते भएको स्थानिय मनोज सेरालाले वताएका छन् ।
गाउँ नजिकै मेलडाडा जंगलमा मंगलवार दिउँसो गोरु चराइरहेको बेला भालुको आक्रमण परि गम्भिर घाइते भएका हुन् । घाइते पुरन सेरालालाई अछामको बयलपाटा अस्पतालमा उपचारका लागि लगिएको स्थानिय कृष्ण सेरालाले वताए । उनको टाउको, छाति र खुट्टामा गम्भिर चोट लागेको छ । आर्थिक अबस्था कमजोर भएका पुरनको उपचारमा समस्या हुने स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार