बिहिबार, असार ११, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • पूर्वमुख्यमन्त्री राजेन्द्र रावल सवार सरकारी गाडी धनगढीमा नालामा खस्यो

पूर्वमुख्यमन्त्री राजेन्द्र रावल सवार सरकारी गाडी धनगढीमा नालामा खस्यो

  • बिहिबार, असार ११, २०८३
सेयर गर्नुहोस् :
पूर्वमुख्यमन्त्री राजेन्द्र रावल सवार सरकारी गाडी धनगढीमा नालामा खस्यो

धनगढी–  सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाइरहेको सरकारी गाडी नालामा खसेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडि बिहीबार रावल आफैंले चलाइरहेको गाडी सडकको विपरीत दिशातर्फ गएर नालामा खसेको जनाइएको छ।

गाडी नालामा खसेपछि स्थानीयवासीको सहयोगमा बाहिर निकालिएको थियो। घटनामा मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन।

चर्चामा

सम्बन्धित समाचार