बालिकालाइ जवर्जस्ती गरेको आरोपमा बाजुराका एक शिक्षक पक्राउ
बाजुरा — बाजुरामा बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । पक्राउ पर्नेमा कन्चनपुर शुक्लाफाटा नगरपालिका वडा ८ स्थित झालारी घर भई बाजुराको सेती, कर्णाली एकेडेमी बोड्रिङ स्कुलमा अध्यापन गराउदै आएका शिक्षक भिम ठगुन्ना रहेका छन । उनले राती होटलेमा सुतीरहेकी एक बालिकालाई जवर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्धा दिएपछी पक्राउ गरेको […]