बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगामा मदन भण्डारी सामुदायिक पुस्तकालयकाे नगर प्रमुख बानियाँद्धारा शिलान्यास

बुढीगंगामा मदन भण्डारी सामुदायिक पुस्तकालयकाे नगर प्रमुख बानियाँद्धारा शिलान्यास

  • सोमवार, असार ४, २०८०
बुढीगंगामा मदन भण्डारी सामुदायिक पुस्तकालयकाे नगर प्रमुख बानियाँद्धारा शिलान्यास

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ६ स्थित फालासैनमा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुने भएको छ । आइतबार एक कार्यक्रमका बिचर बडिमालिका नगरपालिका नगर प्रमुख राम बहादुर बानियाँले साे भवनकाे शिलान्यास गरेका छन ।

 बुढीग‌गा नगरपालिकाकाे १५ लाख लगानीमा उक्त पुस्तकालय भवन निर्माण हुन् लागेकाे बुढिग‌गा नगरपालिका नगर उप प्रमुख माया कुवँरले बताइन । भवन निर्माणको काम भने उपभोक्ता समिति मार्फत गरिने भएको छ । नगरभित्रका युवाहरूलाई खोज तथा अध्ययन अनुसन्धानमा प्रेरित गर्ने उध्येश्यले मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुन् लागेको  नरेन्द्र थापाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार