कविता- “साइनो” परिचय
साहित्यको नौलो विधा देख्न सकिने साइनो यो, सात आठ नौ अक्षरमा लेख्न सकिने साइनो यो । आफ्नै अर्थ दिन्छन् यहाँ तिनै पंक्ति फरक-फरक, जोड्दा सबै चौबीस अक्षर यसको अर्थ अलग ।। १ समग्रमा ब्यन्जना अबिधा र लक्षणाले भरीएको, नेपाली साहित्यको जगतमा साइनो यो छरीएको । आफन्तको नाता सम्बन्ध यो मित्रतालाई जनाउँदै,, यो साइनोले आफ्नो पहिचान […]