बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मई दिन अर्थात मजदुर दिवस (गजल)

मई दिन अर्थात मजदुर दिवस (गजल)

  • शुक्रबार, बैशाख १९, २०७७
मई दिन अर्थात मजदुर दिवस (गजल)

मई दिवशको ईतिहाश लाई मन पराए मज्दुरले,
त्यसैले ता यो दिन अन्तरराष्ट्रीय गराए मज्दूरले।

१८८६का शिकागो शहिदलाई रातो शलाम गरौँ,
रगतले भिजेको रातो झण्डा फरफराए मज्दुरले।

१८०६मा हड्तालि मोचि माथि शड्यन्त्र रच्नेहरु,
१८३४ न्युयोर्क नानवाई हड्ताल सराए मज्दुरले।

१८८४मा कामका घन्टा आठ गर्ने भन्दै शंघर्ष गरे,
झनै संसारका मज्दुर एकहौँ भन्दै कराए मज्दुरले।

१८८९मा अमेरीका भित्र मनाए मज्दुर दिब हेरौँ त,
१८९०एक मई अन्तरराष्ट्रीय दिवश ठराए मज्दुरले।

मई दिवश को बलीदानी गाथा को लामूछ ईतिहाश,
दुनियाका शामन्तीहरुको मुटु नै थर थराए मज्दुरले।

दिन र रात बराबरी थियो ति श्रमजिवि हरुका लागि,
त्यसैले त बर्गशंघर्ष मन र मष्तिकमा भराए मज्दुरले,
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार