शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दोश्त हो वा दुश्मन छर्लङ्गै भएको हेर्न बाँकिछ

दोश्त हो वा दुश्मन छर्लङ्गै भएको हेर्न बाँकिछ

  • शनिबार, जेष्ठ ३, २०७७
दोश्त हो वा दुश्मन छर्लङ्गै भएको हेर्न बाँकिछ

दोश्त हो वा दुश्मन छर्लङ्गै भएको हेर्न बाँकिछ अँझै,
सबै भयो मात्र यो देशलाई लएको हेर्न बाँकिछ अँझै।

कहावत भन्छन हुँन्छ मान्छे लाई ता ईसारा नै काफि,
यति हुँदा नि मष्तिकमै कुरा गएको हेर्न बाँकिछ अँझै।

पिडा ता धेरै सहयो अपमान र दुराचार समेत देश ले,
अतिक्रमणले राष्ट्रिय प्रखाल ढएको हेर्न बाँकिछ अँझै।

घायलछ यो देश लिपु लेख कालापनि ले हिँजो आज,
नेता ले भन्छन देश मा रगत बएको हेर्न बाँकिछ अँझै।

के के सहयो सात टुक्रा परेपनि यो देशले घाएल हुँदा,
भन्छन मात्रृत्व ले यो दुखाई सएको हेर्न बाँकिछ अँझै।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार