छाड थोत्रा वार्गेनिङकै झटाराहरु
सरकार सदै दन्ते बिचारले गर्दैन, सदैभरी देशमा नरसहारले गर्दैन। मिठो स्वर अनि लय राग हुँनुपर्छ, मात्रै बोके को त्यो गिटारले गर्दैन। छाड थोत्रा वार्गेनिङकै झटाराहरु, बिना धारका त्यो औजारले गर्दैन। भन्छन मुखले जेपनि तार लगाऔ, नियति बिनाको काँडे तारले गर्दैन। आकासमा बादलनै छैन भने पछि, बर्षा रिम झिम त्यो असारले गर्दैन। सुगन्ध गुलाबमा हुँन्छ थाहाछ […]