कोरोनाबाट बच्ने उपाय
कस्तो दिन आयो हेर, शंका लाग्छ धेर, घोत्लिएर सोची रहन्छु दिनको एक फेर। साथीभाइ,इष्टमीत्र, आफ्नै परिवार पनि, शत्रुझैं भो आफ्नै प्यारो कर्मशील हात पनि! नाक आँखा छुन खोज्छु,ओठ मुखलाइ चुम्न, प्रेयसीलाइ अंगालो हाली चाहान्छु संसार घुम्न। तर बिचरा यी हातहरू कति छन् बिवस हेर, आफ्नै इच्छा मारी मारी सोच्छ बहुत फेर।। न त सक्छु संसार […]