शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भानु जयन्ती,दुई शब्द

भानु जयन्ती,दुई शब्द

  • सोमवार, असार २९, २०७७
भानु जयन्ती,दुई शब्द

सुरेशकुमार पान्डे। आज आदि कवी भानु भक्तको जनम जैञ्ति भयकोले दुई चार शब्द भानु भक्तको नाममा लेख्ने मन लाग्यो। नेपाली भाषाका प्रथम कवी भानु भक्तको बारेमा थोरै भयपनि चर्च गर्दा अशान्द्रभिक नहोला!भानुभक्त बि.स.१८७१मा हाल तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा २९अषाढमा एउटा हुँने खाने परिवारमा जन्मेका थिए।उनि बह्रामण परिवारमा जन्मेकाले धार्मिक,साँस्कृतिक अनुसाशनमा शिक्षादिक्षा पालन पोषण भयो। आज हामिले जुन भाषालाई नेपाली भाषा भन्छौँ त्यो भाषालाई उतिबेला खस भाषा भन्ने चलन थियो।भन्निन्छ बिस्तारै १५औँ साताब्दि तिर खस राजाहरुको पराजए भयपछि भाषापनि ओझेलमा पर्दै गयो। नेपाली भाषाका सम्भावित प्रथम कवी भावनाको मर्मलाई नेपाली भाषा शब्दको मान चित्रमा अभिब्याक्त गरेका हुँन।

त्यसैलेपनि भानु भक्त लाई आदि कवी भनिन्छ।उति बेला कवीताहरु साँस्कृत भाषामा हुँनेगर्थे।भानु भक्त यस्ता मान्छे थिए उन्ले बोलि चाली गाउँने नाच्ने सबै जसो कवीताको माध्याम बाट गर्दथे।भानु भक्त धनञ्जय आचार्या र धर्मावती देबीको कोख बाट सन्तानको रुपमा जम्मेका हुँन।उनलाई शिक्षा उँनैका बाजे श्रिकृष्ण आचार्या ले दिएका हुँन। उन्ले एक पटक बाट हिँड्ने बटुवाले उनको परिचय माग्दा उत्तर निम्ननुसार दिएकाछन। “पहाडको अति बेस देश् तनहूँमा श्रीकृष्णा ब्रह्रामण थिया। खुप उच्च कुल आर्यबंशी हुँन गै सत्कर्ममा मान्दिया, बिध्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया। ईन्को नाति म भानुभक्त भनी हुँ यो जानी चिनी लिया।”

यसरी उन्ले आफ्नो परिचय कवीताकै माध्याम बाट दिएका थिए। भनिन्छ उन्ले एउटा घाँसी सँग शिक्षा लिएर नाम कमाउँने प्रेणा पाएका थिए।घाँसीले घाँस काटेर एउटा पार्टी पौवा बनाएर पनि नाम कमाउँन थालेको देखेपछि उन्लाई त्यँहा बाट केहिन केही गर्ने शिक्षा मिलेको थियो। उन्ले आफ्नो त्यो प्रेणाको श्रोत लाई कवीतामा यसरी ब्याख्या गरेकाछन। “भर जनम घाँस तिर मन दिई धन कमायो, नाम क्या रहोस पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्तो।

मेरा ईनार न त सत्तल पार्टिकै छन, जे धन चिजहरु छन घर भित्रनै छन, त्यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो म कन बस्नु न राखि किर्ती।” भानु भक्तले उक्त घाँसीको बारेमा यसरी कवीतामा लेखेकाछन। एउटा घाँसी बाट शिक्षा लिएर उन्ले अनेकौँ किर्तीहरु रचे जस्मा रामायण पनि सामिलछ।नेपाली भाशको कवीता को जनम भाषाको शंरक्षाण र बिकाश मा आदी कवी भानुभक्तको ऐतिहाशीक योगदान छ।उस्तै मोतिराम भट्टले उनैबाट प्रेणालिएर अनेकौ कृतिहरुर १९४१ताक भानुभक्तका बारेमा लेखेकाछन।उस्तै युवा कवी मोतीराम भट्टको कवीतामा गजलमा ठुलो योगदान रहेको उन्को जिवनीहरु बाट जानकारी हुँन्छ। आज देशमा बिदेशी खास गरीकन पश्चिमी भेष भाषाहरु र छाडा साँस्कृतीको खिचलो भित्रिएको बेला भानुभक्तको बिचार बाट प्रेणा मिल्न सक्छ।हाम्रो नेपाली भाषा को शंरक्षाण र बिकाश गर्नको लागि युवा जगतलाई भानु भक्त मोतीराम भट्ट लगायतका कवी साहित्यकारहरु बाट प्रेणा मिल्नेछ।भानुभक्त विस.१९२५असौज को ६गते तन्हुँ मै मृत्यु भयको थियो। आज भानु जैन्तिको उपल्क्षमा उँहाको शंझनामा हार्दिक श्रद्धा शुमनका लागि मात्र दुई शब्द।१३-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार