ठुलो जन दवाबपछि सम्बिधान बन्दा (गजल)
लामू शंघर्ष पछि जान मा जान भयो, सम्बिधान सभा झण्डै अफ्सान भयो। ठुलो जन दवाबपछि सम्बिधान बन्दा, खुसि जनताकै केही दिन महान भयो। गणतन्त्र सँग सँगै संघियता आएपछी, राष्ट्र्रीयता सँग नी ठूलो वैमान भयो। देशलाई नयाँ नेपाल बनाउँन नसक्दा, भन्छन स्यूटजरलैण्ड र जापान भयो। देश ले निकास पाएन सात टुक्रा हुँदा, प्रतिगामी सँगै छिमेकि मेहरबान […]