बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • उदेश्य (लघुकथा)

उदेश्य (लघुकथा)

  • बुधबार, अशोज ७, २०७७
उदेश्य (लघुकथा)
        सुरेशकुमार पान्डे

जता पनि हाहाकार छ,संसारमा कोरोनाको तर यो साँच्चै बिमारी होकी साम्राज्यावादको कुनै छलकपट हो त्यो यसै भन्न सकिदैन।तर धेरैजसो बिमारी लाई भेट्न नपाईने ,देख्न नपाईने उस्लाई छुँन नपाईने आदी ब्यबहारले दुनिया कता जाँदैछ यो पत्ता लगाउँन गारो छ!कमल ले बेञ्चमा बसेर यहाँ मरीज जचाउँन आएका दिनानाथ लगायत केही ब्याक्तिहरु सँग सङ्का जाहेर गर्दै छन।बाबा बाबा!उता बाट चिल्लि बिल्लि गर्दै छोरो आयो!उनिहरु दिनानाथ र कमलपनि जुरुक्कै उठेर उतै जान्छन जता बाट दिपु छोरा रुँदै चिच्चाउँदै आएको थियो।के भयो?सिमा त.भन्दा भन्दै दिनानाथको स्वास तलको तल माथिको माथि भयो।उस्लाई डाक्ट्रले कोरोना भयको भन्दै आई सिओ मा राख्न फटाफट लगेको देख्दा दिनानाथ आश्चार्या पर्छन। उस्लाई भर्खर स्वासको समस्या परेपछि जचाउँन भनी ल्याएका थिए।उन्लाई कोरोना भएको होला भन्ने उन्ले अंशपनि सोँचेका थिएनन।सिमा एउटा स्कुलमा टिचर थिईन तर कोरोनाकै कारण उक्त स्कुल बिगत केहि मैना देखि बन्द थियो यो द्वौरान उनि घरमै थिईन।दिनानाथ आफै पनि हेड्माष्टर हुँन घरमा स साना छोरा र छोरी थिए।
अब उन्लाई कोरोना भयपछि दिनानाथको पुरा परिवारलाई कोरेन्टेनमा पठाई दिन्छन जस्मा छोरा र छोरी समेत लाई होम कोरेन्टेनमा बसाल्छन र चेकप गर्न भन्छन।
सिमा लाई आई सिओ मा पठाएका छन दिनानाथ अहिले एकप्रकारको ठुलो र जटील समस्या सँग लड्नु परेकोछ।
केही हुँदैन धेर्य राख्नुस हामी तपाँई सँगै छौँ कमलले भन्छन।हो हजूरहरु नभय ता समस्यानै पर्छ हजूरको साथ सहयोग आबस्यकछ भन्दै दिनानाथलाई हात हिँलाउँदै कमल बिदा हुँन्छन।कमल पनि एउटा डाक्टर हो जो बिदेशमा डाक्टरी गरेर स्वदेशमा जनताको सेवा गर्ने मनसायले आएकोछ।देशमा राजनीतिको भद्रगोलका कारण अहिले उसलाई सबैले वामफन्थी भन्छन।यँहा त सहि र जनचेतना मुलक बिचार राख्नेलाई सङ्कालु दृष्टीले हेर्छन।
कमलहरु जस्तै भाईर निस्केका थिए भाईर एउटा पुरै जल्शानै चिच्चाउँदै छिट्टै इन्क्वारीको माग गर्दै थिए।के भयो हजूर?नजिकै उभिएको त्यो जल्सामध्यको एक जना सँग कमलले सोध्छन।के हुँने अँस्ती एउटा कैदिलाई भर्ना गरेका अचानक उ मय्रो भन्दै डाक्टरहरुले कोरोना पोजेटिव थियो भन्छन तर त्यो ब्याक्तिको आँखा पनि छैन,मृगौला पनि छैन भन्ने हल्ला छ असलमा के हो त्यो भने थाहाछैन मलाई पनि! भनेर त्यो ब्याक्तिले भन्छ।पोजेटीब भयपनि त उस्को सबै सरीर ठिक हुँनु पर्ने उस्को मुख बाट रगत बगेकोछ।साहिद उस्लाई हत्या गरियो की भन्ने सङ्का उसका पारीवारीक सदस्यहरुले गरेकाछन।उस्ले कुरा थप्छ।कतै कोरोनाको आडमा मानव अंग निकालेर तस्करी त गरिदैन?कमललाई पहिलेई यसबारे सङ्का थियो।
त्यो जलसालाई रोक्ने प्रहरीहरु ले जोड गरेपनि उनिहरुले अस्पत्तालको भित्र पुगि सकेकाछन।रुवाबास र चिल्लि बिल्लि भयकोछ।घटना अत्यान्तै गम्भिर भयकोले होला त्यो छानबिनको लागि माथि बाट दवाब आएको भन्छन।
आखिर कतै साँचै कोरोना बिमारीको अप्फा फैलाएर कयौँ डाक्टरहरुले केही आर्थिक उपार्जन गर्न प्रयात्न ता गरेका हौनन!भन्न अलि गारै छ!कमलले मनैमन त्यसको जाँच गर्नै पर्ने देख्छ।आखिर सत्य र तत्थ्य चैक जाँच नगरिकन पनि भन्न गारो हुँन्छ।
कमल दुबिदामा परेको छ उता थिनानाथ परिसानछन यता सिमा अलि दिनपछि उस्को प्राण पनि जान्छ।फटा-फट त्यँहा भयका स्टाफहरुले त्यो सिमा सँग को सबै
रीपोर्टहरु सबै मेटाई दिन्छन।सिमा को पोष्टमाष्टम गरेर डैथ बोर्डी लाई इलेक्ट्रोनीक सम्सानमा जलाउँने आदेश दियो।
तर दिनानाथले आफ्नो श्रीमितको त्यो अनुहार देख्न माग गर्छन।त्यहाको मेडिकल ओफिसरले हुँदैन मैले यो महा मारीको भिषण अबस्थामा कसैलाई रीक्सलिने कुनै पनि जिम्मा दिन सक्दैन भन्दै आफु अरु काममा सहयोग गरुला तर यो रोगको बारेया मैले लाप्रबाही गर्दैन भन्दै आफु अप्रेशन ठेटरमा जान्छ।
सिमाको लास सामुन्ने एउटा सिटमा थियो सेतो कपडाले लोमेको तर आँखा को ओरी परी रातो रगत को निसान देखिन्छ।डाक्टर आनन्द मैले मेरो श्रिमितको मुख हेर्न पाउँनु पर्छ!दिनानाथले भाभुक हुँदै भन्छन तर त्यँहा भयका डाक्टरले अनु मति दिन मिल्लैन भन्छन।
कसैले पनि मेरो श्रमितीको मुख देखाई दिन्न भन्छ भने सबैभन्दा पहिले म सँघर्ष गर्नु पर्छ।भन्दै एउटाले आर्काको मद्त गर्न अनूरोध गर्छ।सिमाको लास लाई जलाउँन नदिएपछि त्यो उसैको बैनी को घरमा गएर ति सबैलाई जुट्न भन्छन।अहिले उनिहरुको अगाडि सिमाको लास थियो जस्को पनि आँखा र गुर्दा थिएनन।आखिर किन यो आखा र गुर्दा निकाल्नेपनि कोरोना हो त?के अँझै पनि यो प्रश्न अनुत्तर छ त?आखिर यो संसार भरी फैलीएको कोरानाको कुनै साम्राज्यावादी खेल त होईन वा यो भित्र गोरख धन्दा हुँदैछ? आज संसारमा ९लाख ७४हजार,५४६जति मान्छे मरी सकेकाछन नेपालमा मात्रै साडे चार सए मान्छेलाई करोनाले मारेको बताईन्छ।एकातिर बच्चाहरुको पढाई खराब भयकोछ अर्कोतिर सबै मज्दुरको मज्दुरी बन्दछ।आज कोरोनाको कहरले मानव जगतनै खौफमा छ।कमल लाई यो कुनै ठुलो शडयन्तर महेशुर्ष हुँन्छ।
कथा र यस्का पात्र कालपनिक हुँन यसको नाम र कथाको सार कसैको जिवन सँग मिल्न गयमा सञ्जोगमात्रै हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार