बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ऊ भन्दा प्यारो अरू कोही हुनुपर्छ

ऊ भन्दा प्यारो अरू कोही हुनुपर्छ

  • सोमवार, अशोज १२, २०७७
ऊ भन्दा प्यारो अरू कोही  हुनुपर्छ

ऊ मेरो हैन भने ऊ भन्दा प्यारो अरू कोही नै हुनुपर्छ//
त्यहा सयमा अलिक मात्र माया मैले गरेरको हुनुपर्छ//

देखिन्छ तसष्ठ स्त्री र परूष शृष्ट्री मै दुइटा एक छन
पोखिने आशुहासो यी त नशा जस्तै लत मात्र हुनुपर्छ//

सपनामा झक्झकाउने मान्छे कल्पनामा डुबाएर जान्छ
पहिलो अनुभव जस्तो लाग्ने यो भ्रमको सुरूवात हुनुपर्छ//

जुन देख्छु मैले उस्लाई जो एक मात्र हुन्छ यो पृथ्वीमा
साहिद मैले हेर्ने आकृर्ति पानी भित्रको छाया हुनुपर्छ//

चर्चामा

सम्बन्धित समाचार