शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशले सहि नेता अरु नेतृत्व नपाएपछि

देशले सहि नेता अरु नेतृत्व नपाएपछि

  • आइतवार, अशोज ४, २०७७
देशले सहि नेता अरु नेतृत्व नपाएपछि

यँहा जुनसुकै आए पनि हकदार बिकास भएन।
न भएको होईन देशभित्र आधार बिकास भएन।

नयाँ-नयाँ रोग आउँछन बिप्पा,एमसीसी जस्ता,
संघियताले जनम्यो आर्थिक मार बिकास भएन।

हुँन त गोर्खा भर्ति र सुगौली सन्धि कलंक थिए,
रए सएको नेताले पारे नाङ्गेझार बिकास भएन।

नदि नाला र रुख बिरुवा छिमेकीले तानी रहयो,
राजनीति पनि भयो सदै ब्यापार बिकास भएन।

बस्ने बाताबर्ण बनाउँन नसक्दा सदै पलान हुँदा,
युवा बने साम्राज्यवादका औजार बिकास भएन।

हिमाल सम्म कुनियत पुरायो दोश्त बनि छिमेकी,
राष्ट्रीयताको गर्न खोज्दा बलत्कार बिकास भएन।

जनता र देशले सहि नेता अरु नृतित्व नपाएपछि,
बर्गशंघर्ष नै हुँन नपाउँदा लगातार बिकास भएन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार