हाम्रो शन्तान ठुला संटकमै पनि रमाए
हाम्रो शन्तान ठुला संटकमै पनि रमाए, मरु भूमिमा समेत घरबार लाई जमाए। बीर गोर्खालीका शन्तान हौँ हामी सबै, त्यसैले त सदियौँ युद्धको बाटो ठमाए। बनेर बिस्वामा शक्ति शाली औजारहरु, पूर्वजहरुलेनै शंघर्षको हथियार थमाए। धन कमाएनौँ सम्पति कमाएनौ हामीले, दुनियामै एक मात्र नाम बहादुर कमाए। जनम जात यौद्धाहरु थिए र ता सदियौँ, शंघर्षले भरीभराव जिवन सफर […]