शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ईमानदार ब्याक्तिहरु पागल भए

ईमानदार ब्याक्तिहरु पागल भए

  • शुक्रबार, माघ ९, २०७७
ईमानदार ब्याक्तिहरु पागल भए

आज ईमानदार ब्याक्तिहरु ता पागल भए,
नेताका ईसारामा नाच्ने गाउँने असल भए।

हिँजो हाज ता यँहा पनि निको चाला छैन,
हेर्दाहेर्दै चम्चाहरु नेताका मित्र अटल भए।

केही सोध्न भनि गएकोथिएँ उर्दि गुरु सँग,
सुन्दा अचम्मै परेँ उनै पनि दल बदल भए।

राजनीति नगर्दा पनि त हुँदैन गर्नैपर्छ यार,
केभनौ यँहा पनि त सबै उथल पुथल भए।

क्रान्ति त देश भित्र नभै नहुँने चिज हो गुरु
तिम्लाई क्रान्तिकारी भन्दा उनै अब्बल भए।

पढे लेखेको जमाना अनपढको के कामभो,
जन्मिदै भन्नथाले आमा बा बेअक्कल भए।

सुन्छु साईप्रसमा ठुलो भुई चाला आयो अरे,
हाम्रो देशमा सदै सडक संसद हलचल भए।

चर्चामा

सम्बन्धित समाचार