शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • संकटमा पनि यो चुनावनै थोप्ने नेतालाई केआधार छ,

संकटमा पनि यो चुनावनै थोप्ने नेतालाई केआधार छ,

  • आइतवार, पुस १९, २०७७
संकटमा पनि यो चुनावनै थोप्ने नेतालाई केआधार छ,

संकटमा पनि यो चुनावनै थोप्ने नेतालाई केआधार छ,
बेठिक लागे आवाज उठाउँने हामि लाई अधिकार छ।

जनतामा कोरोनाको खौफ श्रृजन भएको बेला आज,
झनै कर को बोझ लाधेर यहि सरकारले ठुलो भार छ।

काम छैन दाम छैन जनताको दर्दनाक अबस्था देशमै,
आर्को तर्फ आफ्नै देशको अर्थ ब्यबस्था नाङ्गेझार छ।

कसरी बाँच्ने भन यो देशभित्र सर्व साधारण जनताले,
जबकी नेताहरुको सदन र सडक मै पनि मारामार छ।

छैन आफ्नै उद्दोग कारखाना नुन पनिबेच्छ छिमेकीले,
खपि खानु छैन देश मा महिङ्गो हुँदै गएको ब्यापार छ।

नेताहरुले पनि बिदेशकै सामू हार गुहार गर्न थालेछन,
हिँजो आज प्रमाण हामिसँग पनी बिदेशी अखबार छ।

हामिलाई संघियताले दिकदार गराएको थाछ सबैलाई,
नेतालाई राजधानी कता बनाउँने भन्नेपो झन हतार छ।

चर्चामा

सम्बन्धित समाचार