संघर्ष को अस्तित्व ।
जुग राज राहु मगर साम्यवादी बिचारक हरु आफ्नै उच्च संस्कृति अनि स्वभाव । शोषण गर्ने ,भ्रष्ट ,दलाल र देशद्रोही प्रती हुँदैन सहानुभूति दिने रवाफ । उसले सर्वहारा संस्कृति अङग्गिकार गर्नै पर्दछ। संसारभरि का श्रमजीवी बर्गको मुक्ति नपाउदा सम्म संघर्ष को सारथि बन्नै पर्छ । ब्यख्या र विष्लेषण को मात्र भर पर्दैन ,ईश्वरिय अलौकिक शक्ति लाई […]