आइतवार, बैशाख २३, २०८१

हराई देऊ ।

  • बिहिबार, चैत्र २४, २०७८
हराई देऊ ।

जनक बि सि

निर्वाचन आएको छ सबै राजनिति दलाल पार्टीले मासुभात पकाउँदै छ ।
रास्ट्रघाति र साम्राज्यवादि दलाल पार्टीहरुले जालझेल गरि रहेकै छ उनलाई हराई देऊ ।

निर्वाचन आउदँछ बिकाशका गुलिया र फाेस्रा कुरा धेरै गराउँछ ।
सत्तामा बिराजमान हुन्छ जनताका समस्या सबै कुरा भुलि दिन्छ त्यसैले उनलाई हराई देऊ ।

सत्तामा बिराजमान हुन्छ मुटठिभर शाषक वर्ग हितकाे काम गर्दछ ।
रास्ट्रियया एकातिर लतर पतर हुन्छ बहुसंख्यक जनताको आवाज कुल्चेर हिडछ यसैले उनलाई हराई देऊ ।

अबको नेता रास्ट्रघाति र दलाल पार्टीको मानिसलाई निर्वाचनबाट नचुनि देऊ ।
नेता त यस्तो मानिस चुनिदेऊ जाे जससँग रास्ट्रिय भिजन छ उसैलाई चुनिदेऊ उनलाई भने हराई देऊ ।

याे निर्वाचनले देश बचाउने शक्ति निर्वाचन गर्न जरुरी छ।
भ्रष्टाचार ,दलाल , साम्राज्यवादका एजेन्डहरुलाई चिनिदेउ तर उनलाई भने हराई देऊ !!
हराई देऊ !!
हराई देऊ!!!

चर्चामा

सम्बन्धित समाचार