आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • लालच बिना को गजव को प्राकृतिक हौ तिमी !!!

लालच बिना को गजव को प्राकृतिक हौ तिमी !!!

  • सोमवार, चैत्र २८, २०७८
लालच बिना को गजव को प्राकृतिक हौ तिमी !!!

लेखक: जुँगराज राँहु मगर भारत ।

हिमालय मुनि पहाड को जरा जरा बाट ठक्कर र हण्डर खाँदैआयौं , बनेर लुँग्री माडी ।
आशा लाग्छ ती बस्तिहरु ले पाँउछ्न कि छहारी ।।
लुँग्री र माडी चतुर्भुज मा मिस्सिएर भयौँ माण्ड्वी ।
महा सागर भेट्ना अभिलाषा को साथमा कुददै कुददै , के रहन सक्थे र पछि दवि ।

माडिखोले भनेर त्यो बेल्ट लाई चिन्ने गर्थेरे ।
सिधा र सोझा जन्ता बाट छानेर गएका नेता पनि अपमान र घिर्णा सहन पर्थ्यो रे ।।

माण्डवी तिमी त्यति कै त्यहीँ, सिमित हुने होइन
वरिपरि का गन्धकी झारपात लाई पंछाइ ,अविचल तिम्रो यात्रा रोकि ने छैन ।।

उता गौमुखी र ठुलावेशी देखि झिँम्रुक आइरहेका छन आफनै रफ्तार ।
यता स्याउलिबाङ्ग फप्लि बहाने बाट लुङ्गनदि धर्माबती मा आइ ठूलो झिँम्रुक बने प्युठानि फाँट लाई असाध्यै राम्ररी सपार ।।

तर तिम्रो अभियान अझै रोकिदैन ।
ऐरावती मा माण्डबी र झिँम्रुक राप्ती महा सागर नदि बने पनि ।
भालुबाङ्ग देखि दाङ का फाँटहरु हराभरा नहुँदा सम्म पनि ।।

लालच बिना को गजव को प्राकृति हौ तिमी ,
नछुटाइ कन सबैलाई एउटै आकार दिने ।।

!!! धन्यवाद !!!

चर्चामा

सम्बन्धित समाचार