आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • निस्वार्थ सेवा गर्नु जनको !!!

निस्वार्थ सेवा गर्नु जनको !!!

  • शुक्रबार, चैत्र २५, २०७८
निस्वार्थ सेवा गर्नु जनको !!!

लेखक:- जुँगराज राँहु मगर भारत ।
सुन्दर रचना हरु संगै कलम यात्रा गर ।
आफ्नै ऐतिहासिक जिम्मेवारी संम्झी जीवन को उचित रेखा बनाइ छोड ।

क्षण क्षणमा ,कण कण र अंशहरु मा ,
गहिरो सुक्षम अध्यन गर ।
आफ्नो उर्जाशिल प्रतिभा हरु लाई संरक्षण गर्दै अघि बढ ।

आफ्नो जीवन सुरुवात देखि अन्त्य तक अनौठो पहिचान बनाउनु है ,
जीवन महत्त्व के हो ,थाहा पाउन सवले सुन मा सुगन्ध झै ।

सुख दुख को संगम हो रहे छ जीवन ,
निस्वार्थ बनी सेवा गर्नु जनको ,तिम्रो इज्जत र प्रतिष्ठा भन्दा अगाडि हुन सक्दैन लुकाएर थुपारेको कालो धन को ।।

एक्काग्र दत्तचित्त सहित नियन्त्रण मा राख्नु पर्छ मन ,
आफू जलेर आर्को लाई उज्यालो दिने दिप झै सत्य रहेछ जीवन ।।

यत्रतत्र खुल्ला ,नछोडी देउ मन ,
अनियंत्रित बन्यो भने उशृङ्खलता ले सिंमा नाग्द छ ।अनि गतिहिन र अँध्यारो बन्द छ जीवन ।।

त्यसैले आफू लाई आफू ले नै दिशानिर्देश गर ,
यो समय र जीवन को महत्त्व कति मुल्यवान छ ,उचित मुल्यांकन गर ।।

!!!धन्यवाद !!!

चर्चामा

सम्बन्धित समाचार