आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संघिय प्रणाली आवस्यक पर्दैन ।

संघिय प्रणाली आवस्यक पर्दैन ।

  • मङ्लबार, चैत्र २९, २०७८
संघिय प्रणाली आवस्यक पर्दैन ।

जुग राज राहु मगर (भारत )

मानव जीवन मा थाहा पाएँ देखि लाग्ने गर्यो साह्रै हुरि र बतास ।
कहिले भुकम्प, त कहिले कोरोना ,अहिले फेरि आर्थिक संकट को संत्राष,
हुने भएन उज्यालो मुहार विपन्न बर्ग को सधैं डर त्रास ।

उठेका महंगो कर र रेमिटेन्स ले पनि अर्थनीति चल्न नसक्ने ।
आपारदर्शी दीर्घकालीन लक्ष्य बिहिन राज्य को सहि नीति निर्धारण गर्न नसक्ने ।

यस्तो जिम्मेवारी बोध हिन राज्य ले के प्रगती को बाटो समाउला ।
अन्तर्राष्ट्रिय रूप बाट उच्च मुल्यांकन त कहाँ हो र ,समयमै सचेत भएनौ भने बदनाम कमाउला ।

असफल ,असक्षम रास्ट्र भए साम्राज्यवाद को आकाङ्क्षा पूरा हुने होला ।
नेपाल रहे हामी रहौला स्वाभिमान गुम्न कुनै हालतमा नदेउँला ।

सहिद हरु को बलिदान बाट गणतन्त्र प्राप्त भएको छ।
अर्थनिती मा कमजोर हुनुमा संघीय प्रणाली अभिसाफ भएर आएको छ ।

यो बिसयमा मुख्य नेताहरु ,को ध्यान पुग्ने गर्दैन ।कुनै हालत मा यो सानो राज्यमा संघीय प्रणाली आवस्यक पर्दै पर्दैन ।

चर्चामा

सम्बन्धित समाचार