नगरस्वयंसेवक शिक्षकहूको नगरस्तरिय भेला तथा स्वागत कार्यक्रम
बाजुरा ६, पुष– वडिमालिका नगरपलिकाभरीका नगरस्वयंसेवक शिक्षकहरुको भेला तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । हामी सबैको इच्छा, युगानुकुल शिक्षा भन्ने मुलनाराका साथ वडिमालिका नगरपालिकाको आयोजनामा नगरस्वयंसेवक शिक्षकमा नियुक्ती भएपछि नगरपलिकाद्धारा स्वागत तथा शैक्षिक गुणस्तर वृद्धिका लागि छलफल भएको हो । वडिमालिका नगरपलिकाले शिक्षा बिना कुनैपनि मानिस सफल बन्न सक्दैन र समाज परिवर्तन पनि हुँदैन […]