बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एकीकृत समाजबादी बाजुराले संघ र प्रदेशका उम्मेदवार टुङ्याउन बिस्तारीत बैठक बस्याे

नेकपा एकीकृत समाजबादी बाजुराले संघ र प्रदेशका उम्मेदवार टुङ्याउन बिस्तारीत बैठक बस्याे

  • आइतवार, भदौ १२, २०७९
नेकपा एकीकृत समाजबादी बाजुराले संघ र प्रदेशका उम्मेदवार टुङ्याउन  बिस्तारीत बैठक बस्याे

बाजुरा — नेकपा एकीकृत समाजबादी बाजुराको बिस्तारीत बैठक सदरमुकाम मार्तडीमा आइतबारदेखी सुरु भएको छ । बैठकमा मार्तडिमा विभिन्न निणर्य पारित गर्ने गरि बैठक सुचारू भएको नेकपा एकिकृत समाजबादी पार्टीले जनाएको छ । नेकपा एकीकृत समाजबादी बाजुराका अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको जनाएको छ । बैठकले स्थानिय चुनावको समिक्षा अपानि कार्यन्वय आगामि मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको पुर्वतयारी, उम्मेदार सिफारी लगाएतका विभिन्न निणर्य गरिने जनाएको छ ।

जिल्ला अध्यक्ष रावलको अध्यक्षतामा संचालन भएको बैठकको नेकपा एकीकृत समाजबादिका केन्द्रीय सदस्य हिक्मत बहादुर शाही प्रमुख अतिथि रहेका छन । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाही विशिष्ट अतिथि रहेका छन ।
बैठकमा केन्द्रिय परिसद सदस्य काँशी नेपाली, प्रदेश कमिटी नबराज जैशी र किट्टो लुवार पाटी सचिव पुणर् बहादुर रावत उपचिव नीर बहादुर शाही लगाएत नेता अतिथि रहेका एकिकृत समाजबादीका जिल्ला कमिटि सचिवालय सदस्य अनिल शाहीले बताएका छन ।

कार्यलय सचिव दिर्ध राज पाध्यायले संचालन गरेको बैठकमा नौं वटै स्थानिय तहका पाटी ईन्चार्ज हरूले स्थानिय तहको चुनाव पाटीको हाल सम्मको अबस्था पाटीले संचालन गरेका गतिविधिहरूको समीक्षा सहित रिपोटिङ्ग गरेका छन । बैठकले प्रदेश र संघको उम्मेदार सिफारिसको टुङ्गो लगाउने पार्टीका सचिवालय सदस्य अनिल शाहीले जानकारी दिएका छन । बैठक सदरमुकाम मार्तडिमा रहेको रोयल होटेलको हलमा जारी रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार