डाक्टर राजुलाई २४ घण्टाभित्र कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा हाँजिर हुन निर्देशन
बाजुरा ६ बैसाख– बाजुरा जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर राजुराज जैशीलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टामा हाजिर हुन सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको छ । बिश्वब्यापी रुपमा फैलिएको महामारीको नियन्त्रण तथा रोकथामका लागि बिभिन्न अस्पताल, तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्तीको कमि भएको हुँनाले हाल प्रदेश काम गरिरहेकै जनशक्तिबाट काम […]