शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमाली
  • नेकपा संगठन कमिटि अध्यक्ष तिमिल्सिनाले साबुन र स्याम्पु बितरण

नेकपा संगठन कमिटि अध्यक्ष तिमिल्सिनाले साबुन र स्याम्पु बितरण

  • बिहिबार, चैत्र २०, २०७६
नेकपा संगठन कमिटि अध्यक्ष तिमिल्सिनाले साबुन र स्याम्पु बितरण

बाजुरा २० चैत्र —  हिमालि गाउँपालिका नेकपा  वडा न,७ का वडा सगठन कमिटीका अध्यक्ष मायाप्रसाद तिमिल्सेनाले दुई सय परिवार लाई साबुन स्यापु  बितरण गरेका छन्  ।  बाजुरा जिल्ला हिमालि गाउपालिका ७ मा नेपाल कम्युनिस्ट पार्टी नेकपा संगठन कमिटी का अध्यक्ष मायाप्रशाद तिमिल्लेसेनाले बिश्व भरि महामारीकाे रुपमा फैलिएको  काेराेना भाईरसबाट बच्न अध्यक्ष तिमाेलसेनाले साबुन र स्यापु दुई सय परिवारलाई बितरण गरेका हुन । सबै नागरिक ले हात धुने बानिकाे बिकास गर्नु र वडाबासीकाे स्वास्थ्यमा ख्याल गर्न नेता तिमिल्सेनाले सावुन र स्याम्पु बितरण गरेकाे नेकपा नेता गाेरख सार्कीले जानकारी दिएका छन् । बिश्वभर फैलिएकाे काेराेनाकाे त्रास बढिरहेका बेला स्थानीयलाइ केही सान्ताेना दिन गाउँमा गएर सावुन स्याम्पु र सेनिटाइजर बितरण गरेकाे नेता शार्कीले बताएका छन् । नेता तिमिल्सिनाले बिगत लामाे समयदेखी बिभिन्न सामाजिक सेवा गर्दै अाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार