अलपत्र परेका बाजुराका बिद्यार्थीहरुलाई राहात बितरण
काठमाण्डौँमा अलपत्र परेका बिद्यार्थीहरुलाई उद्धार गरि बाजुरा पठाउने क्रममा अत्तरियामा सोमबार राहत बितरण गरिएको छ।अलपत्र बिध्यार्थीलाई काठमाडौं बाट बाजुरा जाने क्रममा समाजमा अग्रसर व्यक्तिहरुले राहात बितरण गरेका हुन्। कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुश्प राज कुवर सदस्य महेन्द्र बहादुर सिंह र ब्यवसायि तथा समाजसेबि गगन जँग शाहले अत्तरिया गएर बिस्कुट,चाउचाउ, जुस र पानि बितरण गरेका […]