शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • अलपत्र परेका बाजुराका बिद्यार्थीहरुलाई राहात बितरण

अलपत्र परेका बाजुराका बिद्यार्थीहरुलाई राहात बितरण

  • सोमवार, जेष्ठ १९, २०७७
अलपत्र परेका बाजुराका बिद्यार्थीहरुलाई राहात बितरण

काठमाण्डौँमा अलपत्र परेका बिद्यार्थीहरुलाई उद्धार गरि बाजुरा पठाउने क्रममा अत्तरियामा सोमबार राहत बितरण गरिएको छ।अलपत्र बिध्यार्थीलाई काठमाडौं बाट बाजुरा जाने क्रममा समाजमा अग्रसर व्यक्तिहरुले राहात बितरण गरेका हुन्।

कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुश्प राज कुवर सदस्य महेन्द्र बहादुर सिंह र ब्यवसायि तथा समाजसेबि गगन जँग शाहले अत्तरिया गएर बिस्कुट,चाउचाउ, जुस र पानि बितरण गरेका हुन्।कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुश्प राज कुवर सदस्य महेन्द्र बहादुर सिंह  र ब्यवसायि तथा समाजसेबिगगन जँग शाह,  को ब्याक्तीगत सहयोगबाट सहयोग संकलन गरि राहात बितरण गरिएको कैलाली उधोग बाणिज्य संघका सदस्य महेन्द्र बहादुर सिंहले जानकारि दिए । अलपत्र विद्यार्थीहरुले काठमाण्डौँ बाट आउने क्रममा खाजा नास्ताको समस्या भैरहेको बेलामा रहात पाएँपछि ललित बिष्टले खुसि व्यक्त गरे। काठमाण्डौँमा अलपत्र परेका बिद्यार्थीहरुलाई मंगल बहादुर रावतको पहलमा उद्धार गरि बाजुरा पठाउने काम भैईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार