बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा स्वास्थ्य र अस्पताललार्ई स्वास्थ्य सामाग्री हस्तान्त्रण

बाजुरा स्वास्थ्य र अस्पताललार्ई स्वास्थ्य सामाग्री हस्तान्त्रण

  • सोमवार, जेष्ठ १९, २०७७
बाजुरा स्वास्थ्य र अस्पताललार्ई स्वास्थ्य सामाग्री हस्तान्त्रण

बाजुृरा — बाजुरा जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय बाजुरालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । संयूक्त राष्ट्र संघिय जनसंख्या कोष (यु.एन.एफ.पि.ए) को सहयोगमाजपाईगो संस्थाद्धारा कोराना संक्रमण तथा रोकथामका लागि स्वास्थ्य कार्यालय बाजुरा र बाजुरा अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको हो ।
उक्र स्वास्थ्य सामाग्रीहरु सोमबार संयूक्त राष्ट्र संघिय जनसंख्या कोष (यु.एन.एफ.पि.ए) बाजुराका कार्यक्रम संयोजक कृष्ण चौधरी र जपाईगो बाजुरा जिल्ला संयोजक रमेश थापाले जिल्ला अस्पताल बाजुरा डाक्टर रोहित गिरी र जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तलाई हस्तान्तरण गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार