निर्वाचनका लागी गाउँ फर्किेनेहरु बढेसँगै मार्तडी बजार सुनसान
टेक बहादुर बुढा,बाजुरा – मंसिर ४(भोलि) हुन गहिरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागी सदरमुकाम मार्तडीबाट गाउँ फर्कनेहरु बढेसँगै मार्तडी बजार सुनसान बनेको छ । विभिन्न पेसा व्यवसाय तथा अध्ययन गर्न सदरमुकाम बस्दै आएका नागरिकहरु चुनावमा मतदान गर्न आ -आफ्नो गाउँघर र्फिेकन लागेका हुन । जिल्लाका नौ वटै पालिका लगायत अन्य […]