बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • सामाजिक संजालमा मृत्यु भयो भनिएका प्रहरी कुँवरको उपचार नेपालगन्जमा हुदैँ

सामाजिक संजालमा मृत्यु भयो भनिएका प्रहरी कुँवरको उपचार नेपालगन्जमा हुदैँ

  • सोमवार, मंसिर ५, २०७९
सामाजिक संजालमा मृत्यु भयो भनिएका प्रहरी कुँवरको उपचार नेपालगन्जमा हुदैँ

बाजुरा–जिल्लाको त्रिबेणी नगरपालिका वडा ७ मा झडपमा घाईते भई सामाजिक संजालमा मृत्यु भयो भनिएका प्रहरी हवल्दार कृष्ण कुवरको नेपालगंजमा उपचार भईरहेको छ ।
म‌सिर ४ गते दिउसोँ त्रिबेणी नगरपालिकामा नेपाली काँग्रेसका कार्यक्रताहरु संगको झडपमा उनि घाईते भएका थिए । घाईते भएका कुवरलाई राती स्थानियको सहयोगमा बयालपाटा अस्पताल लगिएको थियो । बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगंज लगिएको बयालपाट अस्पतालले जनाएको छ । तर सामाजिक सञ्जालमा उनकाे तस्बिर राखेर श्रद्धाञ्जलि लेखिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार