शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा २ बजेर १५ मिनेटसम्म ४५ प्रतिशत मत खस्यो

बाजुरामा २ बजेर १५ मिनेटसम्म ४५ प्रतिशत मत खस्यो

  • आइतवार, मंसिर ४, २०७९
बाजुरामा २ बजेर १५ मिनेटसम्म ४५ प्रतिशत मत खस्यो

बाजुरा — बाजुरामा ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्बाचन कार्यालयका अनुसार २ बजेर १५ मिनेटसम्म ४५ प्रतिशत मत खसेको जानकारी दिएको छ ।
चिसो मौसम र भौगोलीक बिकटताका कारण बिहान ११ बजेसम्म मतदातहरुको कम उपस्थिति रहेको थियो । दिउसो ११ बजेछि मात्र मतदातको मतदान केन्द्रहरुमा बाख्लो उपथिति रहेको जिल्ला निर्बाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए ।
बाजुरामा ७० मतदान स्थलमा १ सय १२ मतदान केन्द्र रहेका छन् । बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार